थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५९४ जनामा परीक्षण गर्दा जम्मा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालमा हाल २ हजार ६८८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.