चलचित्र साङ्लो को चरिले काफल टिप्यो गित ले ५ दिन मै ट्रेन्डिङ मा बसेर १० लाख प्लस भ्युज ल्याउन सफल भएको छ

चलचित्र साङ्लो को चरिले काफल टिप्यो खानलाइ हो कि ख्याउन गित ले ५ दिन मै ट्रेन्डिङ मा बसेर १० लाख भ्युज ल्याउन सफल भएको छ राजन राज सिवाकोटि को लोक भाका मा आधारित गित लाइ दर्शक ले राम्रो प्रतिकृया दिएका छन बिराज भट्ट को निर्देशन मा तयार भएको साङ्लो चलचित्र को गित को कोरियोग्राफि कबिराज गहतराज र रामजि लामिछाने ले गरेका छन भने छायांन्कन मान कृश्ण महर्जन को रहेको छ धेरै समय पछि बिराज भट्ट कम ब्याक हुने चलचित्र साङ्लो मा बिराज भट्ट नीकीता चान्डक लगाएत जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आर पि पन्त, लय सङ्रौला , अ्मित गिरि, सिशिर भण्डारि , रमेश सोडारि, भिश्म जोशि को अभिनय देख्न सकिनेछ सिबम अधिकारि को लेखन मा तयार चलचित्र लाइ बिराज भट्ट ले डेब्यु निर्देशन गरेका हुन भने पुर्व मिस नेपाल निकिता चाण्डक को पनि साङ्लो चलचित्र डेब्यु हो नीकीता चाण्डक र बिराज भट्ट को यो जोडिलाइ दर्शक हरुले मन पराएको गित को कमेन्ट बाटै थाहा हुन्छ चलचित्र माघ २४ गते प्रद्र्शन मा आउने छ हेरौ यो रमाइलो गित फेरि एक चोटि

About The Author

Leave a Reply

Your email address will not be published.