सुब्बाको ‘सुस्तरी बोलन’

काठमाण्डौँ, मंसिर ९ 
सिनेकला संवाददाता

चलचित्र निर्देशक किशोर सुब्बाको शब्द रचनामा तयार पारीएको आधुनिक गीत ‘सुस्तरी बोलन’को अडियो सार्वजनिक भएको छ ।

तारा प्रकाश लिम्बु र मेनुका पौडेलको सुमधुर स्वरले सजिएको गीतमा स्वयम गायक तथा संगीतकार तारा प्रकाश लिम्बुकै संगीत रहेको छ ।

गीतको अडियो जेपिजे इन्टरटेनमेन्ट प्रा.लि. अमेरिकाबाट सार्वजनिक भएको हो ।

गत साता मात्रा जेपिजे इन्टरटेनमेन्ट प्रा.लि. ले छेक्यो मायालु बोलको भिडियो शाहीत सार्वजनिक गरेको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published.