१३३ जना यात्रु सवार चाइना इस्टर्न एअरलाइन्सको बोइङ विमान दुर्घटना

१३३ जना यात्रु सवार रहेको चाइना इस्टर्न एअरलाइन्सको बोइङ विमान चीनको ग्वाङसी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

दुर्घटनामा भएको हताहतीबारे विवरणहरू आउन बाँकी छ।

About The Author

Leave a Reply

Your email address will not be published.