नेविसंघमा उमेर हदको व्यवस्था गरेको भन्दै विद्यार्थी नेताहरुको विरोध

नेपाली काँग्रेसको भा्रति संगठन नेपाल विद्यार्थी संघमा उमेर हदको व्यवस्था गरेकोमा विद्यार्थी नेताहरुले विरोध गरेका छन् । काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना दिँदै उनीहरुले नेविसंघमा गरेको उमेर हदको व्यवस्था स्विकार गर्न नसकिने जनाएका हुन् । रिले अनशन बस्नेमा अनिल खनाल, बिजय महतो, युबराज लामा, रोहित कपाली,  सुजन अधिकारी र सुजन घले रहेका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.