राज सिग्देलको ‘हजुर नै त हो’ सार्वजनिक

 राज सिग्देलको स्वर तथा संगीत र के.पी खतिवडाको रचना रहेको गीत ‘हजुर नै त हो’ सार्वजनिक भएको छ ।

गीत राज सिग्देल मेलोडी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा संगीत संयोजक एच.बि.एन. किस्मतले गरेका छन् । भिडियोमा देबेन्द्र बब्लु र लालना चिमरियाले अभिनय गरेका छन् ।

भिडियोको छायाँकन पवन सुस्लिङले गरेका छन् । श्रृंगार समुन्द्र भण्डारी र सम्पादन नवीन घर्ती मगरको रहेको छ । भिडियोको कोरियोग्राफर/निर्देशन मौसम हिमालीले गरेका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.