टोरन्टोमा नेपथ्यले भरिदियो उत्साह

 नेपथ्यले क्यानडाको शृङ्खलाबद्ध यात्रा सम्पन्न गरेको छ । कन्सर्टबाट मनोरञ्जन लिनका लागि दर्शकको निकै ठुलो भिड लागेको नेपथ्यले जनाएको छ । 

कन्सर्टमा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्नासाथ दर्शकमा उत्तेजना र उत्साह भरिएको थियो ।  कार्यव्रmम हेर्नका लागि अमेरिकाबाट पनि उल्लेख्य सङ्ख्यामा दर्शक जम्मा भएका र उनीहरूले नयाँ र पुराना गीतबाट भरपूर मनोरञ्जन प्राप्त गरेको आयोजकले जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.